ताजा समाचार

नेम्वाङकाे पार्थिव शरीरमा ओलीले ओढाए पार्टीकाे झण्डा (तस्वीरहरू)

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिवंगत नेता सुवासचन्द्र नेम्वाङकाे पार्थीव शरीरमा पार्टीकाे झण्डा ओढाएर श्रद्धाञ्जली दिएका छन् ।

अस्पतालबाट पार्टी कार्यालय पुर्‍याइएकाे नेम्वाङकाे शवमा ओलीले पार्टीकाे झण्डा ओढाएर सम्मान व्यक्त गरेका हुन् ।

हृदयाघातका कारण गए राति नेम्वाङकाे निधन भएकाे थियाे ।

यसैगरी, सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरले पनि नेम्वाङकाे पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गरेका श्रद्धाञ्जली दिएका छन् ।

यसैगरी, अर्थमन्त्री महतले पनि नेम्वाङलाई श्रद्धाञ्जली दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org