काठमाडौंको गैरीगाउँमा ४ जनाको शव हत्या गरिएको अवस्थामा भेटियो
काठमाडौं । काठमाडौँको बानेश्वरस्थित गैरीगाउँमा चार जनाको शव फेला परेको छ। तीनकुने नजिकै गैह्रीगाउँस्थित दिव्य समिलमा हत्या गरेको अवस्थामा शनिबार बिहान दुई पुरुष र दुई महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।
धारिलो हतियार प्रहार गरेर हत्या गरेको अवस्थामा शव फेला परेको हो। हत्या हुनेमा दोलखा घर भएका ३ जना र १ जना धनकुटाका भएको प्रहरीले जनाएको छ। उनीहरुको सनाखत हुन भने बाँकी छ।
घटना गएराति १२ बजेतिर भएको अनुमान प्रहरीले गरेको छ। घटनाको थप विवरण आउन बाँकी छ।
Comments
अरु समाचार
-
१२ न्यायधीशले अवकाश पाउँदै, तत्कालै नयाँ नियुक्ति नभए मुद्दामा गम्भीर असर पर्ने
काठमाडौं । न्यायधीश अनिलकुमार सिन्हा विदामा बसेसँगै सर्वोच्च अदालतमा सात पद खाली हुन पुगेका छन् भने मुद्दाले ६ महिना लामो...
-
अध्यक्ष तिमिल्सिना र अष्ट्रेलियाका सभामुखबिच भेटवार्ता
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र अष्ट्रेलियाका सभामुख मिल्टन डिकबीच आज भेटवार्ता भएको छ । भेटमा अध्यक्ष तिमिल्सिनाले सभामुख...
-
धर्मगुरु चरीबाबु गहतराजको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रले मुलुकमा आतकं मच्चाइरहँदा अर्का एक ख्रिष्टयन धर्मगुरु पनि उक्त काण्डमा मुछिएका छन् । नेपाल ख्रिष्टियन...
-
सुरक्षा चुनौतीको रिपोर्टिङ लिन मधेस प्रदेश पुगे गृहमन्त्री श्रेष्ठ
काठमाडाैँ । तराईका जिल्लामा धार्मिक तथा सामाजिक सद्भाव विथोल्ने संकेतहरु देखा परेको भन्दै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सुरक्षा चुनौतीको...
-
रिगललाई जेलमै राख्नुपर्ने माग राख्दै भारतीले सुरु गरिन् अनशन
काठमाडौं । भारती मानन्धरले आफ्नो श्रीमान् चेतन मानन्धरको हत्या गर्ने योगराज ढकाल (रिगल)लाई सरकारले दिएको कैद मिनाहाविरुद्ध अनशन सुरु गरेकी...
-
१९औं एसियाली खेलकुदः कबड्डीमा नेपालले पदक पाउने निश्चित
काठमाडौं । चीनको हाङझाउमा जारी उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत नेपाल महिला कबड्डीतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल प्रवेश गरेसँगै...
-
विवादका बीच स्थगित भएको बागमती प्रदेशसभा बैठक आज बस्दै
हेटौँडा । विवादका बीच दुई दिनदेखि स्थगित भएको बागमती प्रदेशसभा बैठक आजका लागि बोलाइएको छ । बैठक अपराह्न ४ बजे...
-
बझाङ भूकम्प अपडेटः घाइते हुनेको संख्या १७, एकजना बेपत्ता
कैलाली । बझाङ भूकम्पमा परि घाइते हुनेको संख्या १७ पुगेको छ । लेकमा एकजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले...
-
कार्तिक ७ गते बिहान ११ः०२ बजे विजयादशमीको टीकाको उत्तम साइत
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक...