एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। जसको प्रभावले देशका पहाडी भूभागको थोरै स्थानहरूमा र बाँकी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति देशको पहाडी भूभागको थोरै स्थानहरूमा र बाँकी भूभागको एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
Comments
अरु समाचार
-
यस वर्षको ‘भिटामिन ‘ए’ कार्यक्रम’ कात्तिक १७ र १८ गते सञ्चालन हुने
काठमाडौं । सरकारले बालबालिकालाई यस वर्षको ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ आगामी कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ...
-
देशका अधिकांश भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहेको जनाएको...
-
एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित
विराटनगर । नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन् । गएराति सम्पन्न मतगणनाको परिणाम अनुसार खतिवडा ८२...
-
डोका बुनेर वार्षिक मनग्य आम्दानी गर्दै कृषक
काठमाडौं । भोजपुरका चन्दबहादुर तामाङले डोका बिक्रीबाट मनग्य आम्दानी गर्दै आएका छन् । पछिल्लो पुस्ताको कमै मात्र रोजाइमा पर्ने यो...
-
एमाले कोशी प्रदेश अधिवेशनः संखुवासभाबाट उपसचिव र ४ जनाको सदस्यमा उम्मेद्वारी
काठमाडाैँ । नेकपा एमाले कोशी प्रदेश अधिवेशनमा संखुवासभाबाट उपसचिव र ४ जनाले सदस्यमा उम्मेद्वारी दिएका छन । विराटनगरमा जारी प्रदेश...
-
संगठन बलियो बनाउन विनोद ढकालको नेतृत्व अपरिहार्य : कोशी प्रदेश प्रतिनिधि
काठमाडौं । नेकपा एमाले कोशी प्रदेशमा विनोद ढकालको नेतृत्व अपरिहार्य भएको प्रतिनिधिहरुले बताएका छन् । आज हुने निर्वाचनमा प्रदेश अध्यक्षका...
-
दशैंलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ खुलाउने सरकारको तयारी
काठमाडौं । नजिकिंदै गरेको वडा दशैंलाई लक्षित गरी सरकारले अग्रिम बुकिङ खुलाउने तयारी थालेको छ । यसका लागि एक चरण...
-
पाथीभरा दर्शन गर्न आउने दर्शनार्थीको गणना ‘सिसी क्यामेरा’बाट हुने
काठमाडौं । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको गणना अबदेखि ‘सिसी क्यामेरा’बाट हुने भएको छ ।...
-
कोशीमा मन्त्रिपरिषद विस्तार,थपिए २ मन्त्री र २ राज्यमन्त्री
काठमाडौं । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले सोमबार दुई मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्दै ९...