पत्रकार मनोज घिमिरेको पुस्तक ‘खेल अन्तर्य’ सार्वजनिक
काठमाडौँ । पत्रकार मनोज घिमिरेको पुस्तक ‘खेल अन्तर्य’ सार्वजनिक भएको छ । खेल विधामा लामो समयदेखि कलम चलाउँदै आएका घिमिरेको सो कृतिलाई पत्रकार युवराज घिमिरेसहितका पत्रकार र खेलकर्मीहरुले सार्वजनिक गरेका छन् । सो अवसरमा पत्रकार घिमिरे र तेक्वान्दोका मुख्य प्रशिक्षक नवीन कुमार श्रेष्ठले शुभकामना व्यक्त गरेका थिए ।
यसैगरी वरिष्ठ पत्रकार गोविन्द लुइँटेलले पुस्तकको बारे प्रकाश पारेका थिए । सार्वजनिक कार्यक्रममा बोल्दै पत्रकार घिमिरेले खेलकुदका सकारात्मक र नेपालमा रहेको विकृति दुवै पक्षको बारे उजागर पार्नुपर्ने विचार व्यक्त गरे ।

अर्का पत्रकार लुइँटेलले पुस्तकमा नेपाली खेलकुदको विकृतिको पक्षमा उल्लेख गरिएको बताउँदै अझ सशक्त लेखनका लागि शुभकामना दिए । श्रेष्ठले घिमिरे अन्यायमा परेका खेलकर्मीको आवाज बोल्ने पत्रकार भएको प्रतिक्रिया दिए ।
पुस्तकमा नेपाली खेलकुदको समालोचना गरिएको छ भने केही अन्तर्राष्ट्रिय खेलकुदका फिचर र नेपाली खेलकुदमा महत्वपूर्ण योगदान भएका तथा संघर्षशील व्यक्तिबारे उल्लेख गरिएको छ । पुस्तकमा नेपाली खेलकुदमा बाहिर छरिएका भ्रम र आन्तरिक यथार्थका बारे उल्लेख गरिएको पुस्तकका लेखक घिमिरेले जानकारी दिए ।
Comments
अरु समाचार
-
विराटनगरमा पत्रकार देवानमाथि आक्रमण गर्नेलाई कारबाही गर्न पत्रकार संगठनहरुको माग
विराटनगर । पत्रकार प्रेम देवानमाथि विराटनगरमा एक समूहले आक्रमण गरेको छ । बिहीबार दिउँसो विराटनगर महानगरपालिकामा बाहिर अज्ञात समूहले उनलाई...
-
एनसेल शेयर खरिदबिक्री प्रकरणः पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन
काठमाडौं । सरकारले एनसेलको शेयर खरिदबिक्री चलखेलबारे अध्ययन गर्न उच्चस्तरीय समिति बनाएको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक...
-
एमालेको “मध्यपहाडी सङ्कल्प यात्रा” आज पर्वतमा
काठमाडाैँ । नेकपा एमालेले सञ्चालन गरेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ आज पर्वत पुग्दै भएको छ । बिहान बागलुङको गलकोटबाट सुरु...
-
उपरथी अशोक सिग्देललाई रथीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडाैँ । मन्त्रिपरिषद्को बैठकले नेपाली सेनाले रिक्त रथी पदमा उपरथी अशोकराज सिग्देलको बढुवा गर्ने निर्णय गरेको छ । बिहिवार बसेको...
-
प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपतिकी विशेष सहायकबीच भेटवार्ता
काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी राष्ट्रपति जो बाइडेनकी विशेष सहायक इलिन लाउबाचरबीच भेटवार्ता भएको छ । दक्षिण...
-
रोजगारीका लागि युरोप जानेको संख्या बढ्दो
काठमाडौँ । मध्यपूर्वका देश र मलेसियामा सीमित नेपाली युवाको वैदेशिक रोजगारी युरोपतिर मोडिएको छ । गएको एक वर्षदेखि नेपाली युवाको...
-
इंग्लिस प्रिमियर लिगः फुलहम, लिभरपुल, एस्टोन भिल्ला, बर्नमाउथ र म्यानचेस्टर युनाइटेड विजयी
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा फुलहम, लिभरपुल, एस्टोन भिल्ला, बर्नमाउथ र म्यानचेस्टर युनाइटेड विजयी भएका छन् । गएराति भएको...
-
आजको राशिफल: २०८० मंसिर २१ गते बिहीवार
मेषःआफन्त टाढिने हुँदा होसियारीसाथ काम लिनुहोला। भविष्यका लागि केही वस्तु त्याग्नुपर्ला। अवसर आए पनि सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ।...
-
एनसेल प्रकरणमा आजियटा र सुनिभेराविरुद्ध उच्च अदालतमा मुद्दा दर्ता
काठमाडौं । एनसेलको लगानीकर्ता टेलिया सोनेराले नेपालबाट बाहिरिने क्रममा सरकारलाई पूँजीगत लाभकर तिर्न दिएको ५३ अर्ब २० करोड रुपैयाँ बाँडेर...