ताजा समाचार

भूकम्प पीडित सरकारी राहात कोषमा १३ करोड २३ लाख रुपैयाँ जम्मा

काठमाडौं । भूकम्प पीडितका लागि सरकारी राहात कोषमा १३ करोड २३ लाख रुपैयाँ जम्मा भएको छ ।

कार्तिक १८ गतेदेखि शुक्रबारसम्म प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १३ करोड २३ लाख ७८ हजार ७४४ रुपैयाँ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

विभिन्न व्यक्ति तथा संस्थाबाट रकम उक्त रकम संकलन भएको हो ।

कसले कति दिए कोषमा

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org