ताजा समाचार

सरिता दवाडी सचिवमा बढुवा

काठमाडाैँ ।  सरकारले नेपाल सरकारका सहसचिव सरिता दवाडीलाई सचिवमा बढुवा गरेको छ।

बुधबार बिहान बसेको मन्त्रीपरिषद् बैठकले सहसचिव दवाडीलाई सचिवमा बढुवा गरी शिक्षा सचिव बनाउने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन।

दवाडी यसअघि उर्जा मन्त्रालयमा कार्यरत थिइन।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org