ताजा समाचार

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडाैँ ।आज मन्त्रिपरिषद्को बैठक बस्दै छ ।

बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे सचिवालयले जनाएको छ ।

साेमबार र बिहीबार मन्त्रिपरिषद्‍काे नियमित बैठक बस्ने गर्छ । आजकाे बैठकमा विविध विषयमा छलफल हुने बताइएकाे छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org