ताजा समाचार

क्यानडाविरुद्ध ओपनर कुशलको अर्धशतक

काठमाडौं । क्यानडाविरुद्धको ओडीआई सिरिजको पहिलो खेलमा नेपालका कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् ।

भुर्तेलले ४६ बलको सामना गर्दै अर्धशतक बनाएका हुन् ।

नेपालले १४ ओभरमा २ विकेट गुमाएर ७१ रन बनाएर खेलिरहेको छ । भुर्तेल ५१ र कप्तान रोहित पौडेलले ८ रन बनाएर खेलिरहेका छन् । आसिफ शेख ८ रन बनाएर आउट भए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org