ताजा समाचार

प्रहरीका ७८ एसपीको सरुवा, को कहाँ (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीले ७८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ। प्रहरी  महानिरीक्षकको यही फागुन १ गतेको निर्णय अनुसार एसपी सरुवा गरिएको हो।

प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभागले सूचना जारी गर्दै २०८० फागुन महिनाको तलब, भत्ता समेत सरुवा भएको दरबन्दीबाट खान पाउने गरी एसपीहरुको सरुवा गरिएको जनाएको छ।

साथै प्रहरी प्रधान कार्यालयले संघीय मामिला तथा  सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउँदै उल्लेखित व्यहोरा अवगत गरी सम्बन्धित निकायमा आवश्यक कारबाही गर्न/गराउन अनुरोध गरेको छ।

सरुवा हुने एसपीको सूची

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org