ताजा समाचार

महान्यायाधिवक्ता पोखरेल माल्दिभ्स जादै

काठमाडाैँ । महान्यायाधिवक्ता डा.दिनमणी पोखरेल माल्दिभ्स जान लागेका छन् ।

महान्यायाधिवक्ता पोखरेल माल्दिभ्समाकाे मालेमा फागुन १२ देखी १७ (फेब्रुअरी २४ देखी २९ ) अायाेजित एक कार्यक्रममा सहभागी हुन त्यसतर्फ जान लागेका हुन ।

भ्रमणको उद्देश्य नेपाल र माल्दिभ्सका महान्यायाधिवक्ताबीचको सम्बन्धका साथै केन्द्रीय र राज्य न्यायिक प्रणालीबीचको सम्बन्धको अध्ययन गर्नु रहेको बुझिएकाे छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org