ताजा समाचार

टी-२० आई सिरिज: नेदरल्यान्ड्सविरुद्ध नेपालले टस जित्यो, बलिङ गर्ने

काठमाडाैँ । त्रिदेशीय शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले टस जितेर बलिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ गर्ने भएको हो । नेदरल्यान्ड्सले सुरुवाती ब्याटिङ गर्नेछ ।

पहिलो खेलमा नामिबियाविरुद्ध खेलेका अभिनाश बोहरा र विवेक यादव बाहिर रहँदा प्रतिश जिसी र ललितनारायण राजवंशी टोलीमा छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org