ताजा समाचार

प्रतिनिधिसभा बैठक स्थगित

काठमाडाैँ । पछिल्लो राजनीतिक घटनाक्रमका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

विकसित राजनीतिक घटनाक्रमपछि प्रतिनिधिसभाको पूर्वनिर्धारित बैठक स्थगित हुने भएको हो।

बैठक फागुन २४ गते बिहीबार बिहान ११ बजे बस्ने गरी सूचना टाँसेर स्थगित गरिएको हो।  प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि तय भएको थियो।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदलाई सम्बोधन गर्ने कार्यसूची राखिएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org