ताजा समाचार

कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठकमा आज समसामयिक विषयमा छलफल गरिने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।

बैठक पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा दिउँसो ३ बजे बस्ने छ ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने स्रोतले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org