ताजा समाचार

एमाले उपाध्यक्ष पौडेल चीन प्रस्थान

काठमाडौं। नेकपा (एमाले)का उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य विष्णुप्रसाद पौडेल आज चीन भ्रमणमा हिँडेका छन् ।

२६–२९ मार्च २०२४ मा चीनको बोहाओमा आयोजित बोहाओ फोरम फर एशियाको एनुअल कन्फ्रेन्समा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।

यसअघि उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री सरकारको नेतृत्व गर्दै सो सम्मेलनमा भाग लिन गइसकेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org