उपप्रधानमन्त्री श्रेष्ठ र सीपीसी तिब्बतका क्षेत्रीय सचिव वाङबीच भेटवार्ता
काठमाडौं । उत्तरी छिमेकी मुलुक चीनको नौ दिनको भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ कम्युनिष्ट पार्टी(सीपीसी) का तिब्बत क्षेत्रीय स्वयत्त समिति सचिव वाङ जुङझेसँग शुक्रबार भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा उनिहरु बीच आपसी हितका विषयमा छलफल भएको थियो ।
आसन्न लगानी सम्मेलनमा गर्नुपर्ने महत्वपूर्ण कामको तयारी अर्थमन्त्री वर्षमान पुनले परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर विदेशस्थित नियोगहरुसँग समन्वय गरिरहेका छन् । त्यसैले उपप्रधानमन्त्री श्रेष्ठको नेपालमा महत्वपूर्ण काम नभएकोले चीनको लामो भ्रमणमा रहेको परराष्ट्रका एक अधिकारीले बताए । त्यहीअनुसार अर्थमन्त्री पुनले विदेशी नियोगहरुसँग शुक्रबार लगानी सम्मेलनलाई लिएर कार्यक्रम गरेका थिए ।
चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठले यसअघि नै बेइजिङमा द्विपक्षीय भ्रमण पूरा गरिसकेका छन् । उप्रप्रधानमन्त्री श्रेष्ठ भने अझै मानसरोवर घुमेर छेन्दु हुँदै नेपाल आउने कार्यक्रम छ । उनी चैत १९ मा मात्र नेपाल आइपुग्ने एक अधिकारीले बताएका छन्
Comments
अरु समाचार
-
एफवान सफ्ट कम्पनीको बैंक खाताबाट ह्याकरले ३ करोड ५१ लाख चोर्याे
काठमाडौं । एफवान सफ्ट कम्पनीको बैंक खाताबाट ह्याकरले ३ करोड ५१ लाख ५० हजार ३०० रुपैयाँ चोरी गरेको छ ।...
-
सार्कलाई सक्रिय बनाउन आबद्ध मुलुकको भूमिका आवश्यक : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले मङ्गलबार शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री...
-
संविधान संशोधनको विषयमा छलफल प्रारम्भ गरिसकेका छौँः गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान संशोधन समावेशितालाई कमजोर गर्ने नभई थप सुदृढ गर्नका लागि हुने बताएका छन्। मंगलबार काठमाडौँमा...
-
कुशल मल्लले डेजर्ट भाइपर्सबाट आईएलटी-२० खेल्ने
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर कुशल मल्लले इन्टरनेशनल लिग टी२० खेल्ने भएका छन् । उनलाई डेजर्ट भाइपर्सको टिमले...
-
चीनबाट एक खर्ब २४ अर्बका मालसामान आयात
काठमाडौं । नेपालको उत्तरी नाका रसुवागढीबाट चालु आवको साउनदेखि मङ्सिर मसान्तसम्मको पाँच महिनाको अवधिमा आयात भएका मालसमानको मूल्य सार्वजनिक गरिएको...
-
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा र हिमपातको सम्भावना
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम...
-
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन सरकारको आग्रह
काठमाडौं । सरकारले म्यान्मा, थाइल्याण्ड, कम्बोडिया, लाओसलगायत मुलुकहरूमा जान चाहने वा जाने तयारीमा रहेका नेपाली नागरिकलाई तीनबुँदे यात्रासम्बन्धी सूचना (ट्राभल...
-
वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीको आयात घट्यो
काठमाडौं । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा चारपाङ्ग्रे सवारीसाधनको आयात घटेको छ । वीरगञ्ज भन्सार कार्यालयका...
-
हुम्लामा हिमपातहुँदा जनजीवन प्रभावित
काठमाडौं । हुम्लामा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । सोमबार दिउँसो मौसम सफा रहे पनि गएरातिदेखि हिमपात सुरु भएको...