ताजा समाचार

गुराँसको राजधानी टिएमजे मनमोहक (फोटो फिचर)

गुराँसको राजधानी तिनजुरे-मिल्के-जलजले यतिबेला मनमोहक देखिएको छ । यस वर्षको सिजनको फुल लालीगुराँस फुलले टीएमजे क्षेत्र मनमोहक देखिएको हो। विशेषगरि  तिनजुरे क्षेत्र पनि  मनमोहक देखिएको आन्तरिक तथा बाह्य पर्यटकहरुले जनाएका छन् ।फोटो साभार: पवन भट्टराई (फेसबुक)

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org