ताजा समाचार

कतारका राजालाई राष्ट्रपति पौडेलले विमानस्थलमा स्वागत गर्ने

काठमाडौं । मंगलबार नेपाल भ्रमणमा आउने कतारका राजा शेख तामिम विन हमद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन विमानस्थलमा स्वागत गर्ने भएका छन् । उनलाई राष्ट्रपति पौडेलले त्रिभुवन विमानस्थलमा स्वागत गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कतारका राजा थानी मंगलबार साँझ ५ः३५ मा काठमाडौं ओर्लने छन् । उनलाई विमानस्थलमै पुगेर राष्ट्रपति पौडेलले स्वागत गर्ने तय भएको हो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org