ताजा समाचार

सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदै

काठमाडौं । सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदैछ । बरिष्ठ अधिवक्ता सिफारिस समितिका संयोजक सर्वोच्चका न्यायाधीश प्रकाश राउतको सिफारिसका आधारमा सर्वोच्चले उक्त उपाधि दिन लागेको हो ।

बैठकको निर्णयअनुसार सर्वोच्चका न्यायाधीश एवम्ं सिफारिस समितिका संयोजक राउतले शुक्रबार विभिन्न न्यायाधीशको नाम सिफारिस गरेका थिए ।

सिफारिस भएका नामलाई सर्वोच्चको पूर्ण बैठक (फुलकोर्ट) ले अनुमती दिएपछि उक्त उपाधि दिने भएको हो । स्रोतका अनुसार आज पूर्ण बैठक बस्ने र आजै उपाधि दिने योजना रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org