ताजा समाचार

डीआईजी जोशीको नाम एआईजीमा बढुवाका लागि सिफारिस

काठमाडौं । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि प्रहरी नायब महानिरीक्षक रामदत्त जोशीलाई सिफारिस गरेको छ ।

बढुवा समितिको सोमबार बसेको बैठकले जोशीलाई एआईजीमा बढुवा सिफारिस गरिएको प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org