आफ्ना नागरिकलाई तत्काल लेबनान छाड्न भारतसहित ३ मुलुकको आग्रह
काठमाडौं । लेबनानमा तनाब बढ्दै गएपछि भारत, अमेरिका र बेलायतले आफ्ना नागरिकलाई तत्काल स्वदेश फिर्ता हुन दिर्नेशन दिएको छ।
पछिल्लो केही दिनदेखि इजरायल र हिजबुल्लाहको बीच युद्ध चर्किने सम्भावना बढ्दै गएपछि तीन वटै देशले आफ्ना नागरिकलाई तत्काल स्वदेश फिर्ता हुन निर्देशन दिएको हो।समाचार संस्था एएफपीका अनुसार लेबनानस्थित अमेरिकी दूतावासले अमेरिकी केही हवाईसेवा रद्द भएपनि उपलब्ध अन्य हवाईसेवाबाट तत्काल स्वदेश फर्किन सबै नागरिकलाई निर्देशन दिएको बताएको छ।
त्यस्तै भारत र बेलायतले पनि तत्काल लेबनान छोड्न आफ्ना नागरिकलाई निर्देशन दिएको छ। आउने दिनमा इजरायल र हिजबुल्लाह बीचको युद्धका कारण स्थिति कस्तो निम्तिन्छ भन्ने यकिन नभएका कारण तत्काल सुरक्षाको दृष्टिले लेबनान छाड्न दुबै देशले आफ्ना नागरिकलाई भनेको छ।
Comments
अरु समाचार
-
नेपालमा चिनियाँ भाषाको आकर्षण बढ्दो, भाषाका माध्यमबाट चीन चिनाइँदै
काठमाडौं । विश्व बजारमा छिमेकी चीनको प्रभाव विस्तार हुँदै गएका बेला नेपालमा चिनियाँ भाषाप्रतिको आकर्षण बढेको छ । विभिन्न बिद्यालय...
-
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
काठमाडौं । संवेदनशील अमेरिकी प्रविधि इरानलाई हस्तान्तरण गरेको आरोपमा इटाली र संयुक्त राज्य अमेरिकामा दुई जना इरानी नागरिकलाई पक्राउ गरिएकोमा...
-
‘रेड सी’मा दुई अमेरिकी चालकमाथि गोली प्रहार
काठमाडौं । भूलवश एफ/ए–१८’ लडाकु विमानमा प्रहार हुँदा अमेरिकी नौसेनाका दुई पाइलटलाई ‘रेड सी’ क्षेत्रमा उडीरहेका समय गोली लागेको...
-
इजरायल र हमास निरन्तर वार्तामा, युद्धविराम र बन्धक रिहा गर्ने सहमति नजिक
जेरुसलेम । इजरायल र हमासबीच युद्धविराम र बन्धक रिहा गर्ने सम्झौतामा ९० प्रतिशत प्रगति भएको प्यालेस्टाइनले जनाएको छ । वार्तामा...
-
युक्रेनको राजधानीमा भयानक विस्फोट
काठमाडौं । युक्रेनको राजधानी किएभमा शुक्रबार बिहान शृङ्खलाबद्ध विस्फोटको आवाज सुनिएको र शहरको केही भागमा धुवाँ उडिरहेको देखिएको एएफपीका स्थानीय...
-
सिरियामा दुई हजार अमेरिकी सेना तैनाथ
काठमाडौं । हाल सिरियामा लगभग दुई हजार अमेरिकी सेना तैनाथ रहेका रक्षा विभाग (डीओडी) ले जनाएको छ । पेन्टागनका प्रवक्ता...
-
युक्रेन सम्झौताका लागि ट्रम्पलाई भेट्न पुटिन तयार
काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुनै पनि बेला वार्ताका लागि आफू तयार रहेको बताएका...
-
भारतमा ट्रकले ठक्कर दिँदा पाँच जनाको मृत्यु,३५ घाइते
काठमाडौं । भारतको पश्चिमी राज्य राजस्थानमा शुक्रबार बिहानै रसायन बोकेको ट्रक अन्य सवारीसाधनसँग ठोक्किँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुको साथै...
-
दूतावासको टोलीले दिन थाल्यो पोर्चुगलमा कन्सुलर सेवा
काठमाडौं । पोर्चुगलमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण गर्न आएको फ्रान्सस्थित नेपाली दूतावासको टोलीले कन्सुलर सेवा पनि दिन सुरु गरेको छ...