आफ्ना नागरिकलाई तत्काल लेबनान छाड्न भारतसहित ३ मुलुकको आग्रह
काठमाडौं । लेबनानमा तनाब बढ्दै गएपछि भारत, अमेरिका र बेलायतले आफ्ना नागरिकलाई तत्काल स्वदेश फिर्ता हुन दिर्नेशन दिएको छ।
पछिल्लो केही दिनदेखि इजरायल र हिजबुल्लाहको बीच युद्ध चर्किने सम्भावना बढ्दै गएपछि तीन वटै देशले आफ्ना नागरिकलाई तत्काल स्वदेश फिर्ता हुन निर्देशन दिएको हो।समाचार संस्था एएफपीका अनुसार लेबनानस्थित अमेरिकी दूतावासले अमेरिकी केही हवाईसेवा रद्द भएपनि उपलब्ध अन्य हवाईसेवाबाट तत्काल स्वदेश फर्किन सबै नागरिकलाई निर्देशन दिएको बताएको छ।
त्यस्तै भारत र बेलायतले पनि तत्काल लेबनान छोड्न आफ्ना नागरिकलाई निर्देशन दिएको छ। आउने दिनमा इजरायल र हिजबुल्लाह बीचको युद्धका कारण स्थिति कस्तो निम्तिन्छ भन्ने यकिन नभएका कारण तत्काल सुरक्षाको दृष्टिले लेबनान छाड्न दुबै देशले आफ्ना नागरिकलाई भनेको छ।
Comments
अरु समाचार
-
चीनबाट अमेरिकामा भएको निर्यात अपेक्षा गरिएभन्दा धेरै
काठमाडौं । गएको महिना चीनबाट अमेरिकामा भएको निर्यात पूर्वानुमानभन्दा बढी रहेको सरकारी तथ्याङ्कले देखाएको छ । वाशिङ्टन र बेइजिङले एकअर्कामाथिको...
-
एयर इन्डिया दुर्घटना : पाइलटले जानाजान दुर्घटना गराएको हुनसक्ने विशेषज्ञको आशंका
काठमाडौं । एयर इन्डिया उडान १७१ को दुर्घटना जानाजानी पाइलटद्वारा गराइएको हुन सक्ने आशंका एक वरिष्ठ विमान सुरक्षा विशेषज्ञले गरेका...
-
अष्ट्रेलियाका लागि नेपाली महावाणिज्यदूतको ठगी धन्दा
काठमाडाैं । नेपालका लागि अष्ट्रेलियाको न्यु साउथ वेल्स स्टेटका मानार्थ महावाणिज्यदूत सञ्जिव शर्माको नेपालमा रहेको ठगी धन्दा खुलेको छ ।...
-
भारतीय अभिनेता कोटा श्रीनिवासको निधन !
काठमाडौं । दक्षिण भारतीय सिनेमाका लोकपृय अभिनेता कोटा श्रीनिवास रावको ८३ वर्षको उमेरमा निधन भएको छ। आइतबार बिहान हैदराबादको फिल्मनगरस्थित...
-
एअर इन्डिया विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक
नयाँ दिल्ली । एअर इन्डिया फ्लाइट १७१ को दुर्घटनासम्बन्धी प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ । रिपोर्टअनुसार अहिले सम्म बोइङ ७८७...
-
संस्कृत स्नातक सेवामण्डलीको आयोजनामा हुवाहिनमा गुरु पूर्णिमा विशेष कार्यक्रम सम्पन्न
बैंकक । गुरु पूर्णिमा महोत्सव यस वर्ष थाइल्याण्डको हुवाहिन शाखामा भव्यरुपमा सम्पन्न भएको छ । व्यासपूजा, गुरु पूजा, हवन, पाठ,...
-
बेलायतले इरानबाट अप्रत्याशित खतराको सामना गर्दै : अध्ययन प्रतिवेदन
लण्डन । बेलायतले इरानबाट बढ्दो र अप्रत्याशित खतराको सामना गरिरहेको एक प्रतिवेदनले चेतावनी दिएको छ । बेलायतले इरानबाट खतराको सामना...
-
प्रधानमन्त्रीका पूर्वनिर्धारित कार्यक्रम स्थगित, आपतकालीन सहायता उपलब्ध गराउन सक्रिय
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रसुवामा बाढीले पुर्याएको क्षतिपछि अत्यावश्यक बाहेक पूर्वनिर्धारित कार्यक्रमहरु स्थगित गरेका छन् । कार्यक्रमहरु स्थगित...
-
प्रधानमन्त्रीसँग स्वीट्जरल्याण्डका विदेशमन्त्रीको शिष्टाचार भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्वीटजरल्याण्डका सङ्घीय विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसले आज शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास,...