भोलि सार्वजनिक बिदा
काठमाडौं । सरकारले सोमबार (चैत १८) सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व इदको अवसरमा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।
इस्लाम धर्मावलम्बीहरूको पर्व इद (इद उल फित्र)का दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा मिति २०८१ चैत १८ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,गृह मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।
Comments
अरु समाचार
-
लक्ष्मी सर सामुदायिक विद्यालय डुबाउने खेलमा !
काठमाडाैं । काठमाडाैंमा जारी शिक्षक आन्दोलन सहमतिभन्दा पनि बखेडातर्फ उन्मुख हुन थालेको प्रष्ट संकेतहरु देखिन थालेका छन् । नेपाल शिक्षक...
-
नेपालमा कति छन् विद्यालय ?
काठमाडौँ । नेपालको शिक्षा क्षेत्रमा विगतमा भएको लगानी र शैक्षिक पूर्वाधारको विकासबाट उल्लेखनीय उपलब्धि प्राप्त हुन थालेको छ । पूर्वप्राथमिक...
-
सर्वोच्चको आदेश विद्यालय र परीक्षा समयमै सञ्चालन गर्नेमा केन्द्रितः महासचिव पोखरेल
काठमाडाैं । सर्वोच्च अदालतले नियमित पढाई सुचारु गर्न, एसईईको नतिजा समयमै सार्वजनिक गर्न र कक्षा १२ को परीक्षा समयै सम्पन्न...
-
शिक्षामन्त्री पन्तले आज शपथ लिने
काठमाडौं । नवन्युक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्तले आज अपराह्न शपथ लिने भएका छन् । शीतलनिवासमा प्रधानमन्त्री के.पी.शर्मा ओलीको...
-
कक्षा १२ को परीक्षा वैशाख २१ देखि गर्ने बोर्डको निर्णय
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ पूर्वनिर्धाति परीक्षा सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको छ । मंगलबार साँझ...
-
सभामुखदेखि प्रधानमन्त्रीसम्म शिक्षकहरुको भेट किन निष्कर्षविहीन ?
काठमाडौं । नेपाल शिक्षक महासंघको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको भेटपछि आन्दोलन झनै लम्बिएर जाने देखिएको छ । संघले...
-
त्रिवि निमित्त उपकुलपतिको जिम्मेवारी खड्ग केसीलाई
काठमाडौं । त्रिभुवन विश्वविद्यालय निमित्त उपकुलपतिको जिम्मेवारी रेक्टर खड्ग केसीलाई दिइएको छ । त्रिवि ऐनमा उपकुलपति रिक्त रहे रेक्टरलाई बढीमा...
-
ट्रम्पको निशानामा विश्वविद्यालय, हार्वर्डको २ अर्ब डलरको कोष रोक्का
काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएर सत्तामा पुनरागमन गरेपछि विभिन्न शिर्षकमा खर्च कटौतीको लागि भन्दै अनेक प्रतिबन्ध र आर्थिक सहायता...
-
शिक्षकका माग सम्बोधन गर्न अर्थ, गृह र शिक्षामन्त्री छलफलमा
काठमाडौं । नेपाल शिक्षक महासंघले राखेका मागहरु पूरा गर्ने सम्बन्धमा सरकारले गृहकार्य थालेको छ । औपचारिक वार्ता टोली बनाएर छलफल...