एम्बाप्पेको ह्याट्रिकका बाबजुद रियल मड्रिड हार्यो, बार्सिलोना उपाधि नजिक !
काठमाडौं । यूरोपमा जारि स्पेनिस ला–लिगाको सर्वाधिक महत्त्वपूर्ण खेल मानिने ‘एल क्लासिको’ मा पुनः बार्सिलोनाले बाजि मार्दा यो पटक रियल मड्रिड उपाधि होडबाट लगभग बाहिरिएको छ ।
दुई गोलको अग्रतालाई समेत जोगाउन नसकेको रियलले केलियन एम्बाप्पेको ह्याट्रिकका बाबजुद पनि ४–३ गोलले पराजित भएको छ ।
एम्बाप्पेले खेलको पाँचौँ र १४ औँ मिनेटमा गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए । तर बार्सिलोनाले पहिलो हाफमै ४ गोल फर्कायो । एरिक गार्सिया, लामिन यामालले समान १ र राफिन्हाले २ गोल गरे।
एरिकले १९, लामिनले ३२ तथा राफिन्हाले ३४ र ४५ औँ मिनेटमा गोल गर्दै टिमलाई पहिलो हाफमा ४(२ को अवस्थामा लगे । दोस्रो हाफमा एम्बाप्पेले पुनः गोल गर्दै रियललाई खेलमा फर्काउने प्रयास गरेका थिए तर त्यो पर्याप्त भएन र खेल बार्सिलोनाले जित्यो ।
ला(लिगाको तीन खेल बाँकी रहँदा अब च्याम्पियन हुन बार्सिलोनालाई एक खेल जिते पुग्ने भएको छ। रियल भन्दा ७ अङ्क अघि रहेको बार्सिलोनाले यो सिजन क्लासिकोको सबै चार खेलमा रियललाई पराजित गरिदिएको हो ।
Comments
अरु समाचार
-
नेपाल र वेस्ट इन्डिजबीच टी २० आई सिरिज (खेल तालिका सहित)
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोली र वेस्ट इन्डिजबिचको ऐतिहासिक टी–२० शृंखला खेल्ने घोषणा गरेसँगै आम नेपाली क्रिकेट...
-
गुल्शन र सोमपालले टी-२० सिरिज पनि गुमाउने
काठमाडौं । नेपाली क्रिकेट टीमका महत्वपूर्ण दुई सदस्य सोमपाल कामी र गुल्शन झाले आज नेदरल्यान्ड्स विरुद्धको म्याचका साथै आगामी त्रिकोणात्मक...
-
नेदल्यान्ड्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने, सोमपाल र गुल्शन चोटग्रस्त बन्दा नेपाललाई झट्का
काठमाडौं । नेदरल्यान्ड्सले विश्वकप क्रिकेट लिग–२ मा नेपालविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । नेदरल्यान्ड्सका कप्तान स्कट इडवार्डसले डन्डीको फोर्टहिलमा...
-
आइसीसी क्रिकेट विश्वकप लिग-२: आज नेपाल र नेदरल्याण्ड्सबीच खेल हुँदै
काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत चौथो श्रृङ्खलाको अन्तिम खेल आज नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । स्कटल्याण्डको डन्डीस्थित फोर्थहिल...
-
स्पेनलाई हराउँदै नेसन्स लिगको उपाधि पोर्चुगललाई !
काठमाडौं । पोर्चुगलले युईएफए नेसन्स लिग फुटबलको उपाधि जितेको छ । आइतबार मध्यराति भएको फाइनलमा स्पेनलाई टाइब्रेकरमा हराउँदै पोर्चुगलले दोस्रोपटक...
-
आईसीसी लिग–२: स्कटल्याण्डले नेपाललाई २ रनले हरायो
काठमाण्डौ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु टोली स्कटल्यान्डसँगको खेलमा नेपाल दुई रनले पराजित भएको छ । स्कटल्यान्डले दिएको...
-
स्कटल्यान्डविरुद्ध नेपालले पहिला बलिङ गर्ने !
काठमाडौं । स्कटल्याण्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज आइतबार आयोजक स्कटल्याण्डसँगको खेलमा नेपालले टस हारेर पहिले बलिङ गर्ने...
-
स्कटल्याण्डसँग पछिल्ला ५ खेलमा अपराजित नेपाल, आज उच्च मनाेवलकासाथ मैदानमा उत्रने !
काठमाडौं । अन्तराष्ट्रिय क्रिकेटमा नेपाल र स्कटल्याण्ड चिरपरिचित प्रतिद्धन्दी हुन् । युरोपली मुलुक स्कटल्याण्ड र नेपालले हालसम्म नौं वटा अन्तराष्ट्रिय...
-
विश्वकप क्रिकेट लिग–२ः नेपालले आज घरेलु टोली स्कटल्यान्डसँग खेल्दै
काठमाडौं । स्कटल्याण्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय शृंखलाको तेस्रो खेलमा नेपालले आज स्कटल्याण्डसँग खेल्दै छ । जारी...