आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा !
काठमाडौं । सरकारले २०८२ जेठ १८ गते आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा बिदा दिइने गृह मन्त्रालयले शुक्रबार विज्ञप्तिमार्फत जानकारी दिएको छ।
नेपाल राजपत्र (मिति २०८१–११–१५) मा प्रकाशित सूचनाअनुसार, उक्त जात्राको दिन उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा घोषणा गरिएको हो।
Comments
अरु समाचार
-
बीपी राजमार्गमा राति यात्रुवाहक सवारी चलाउन रोक
काठमाडौं । बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा १५ दिनका लागि रातिको समयमा यात्रुवाहक सवारी साधन चलाउन रोक लगाइएको छ।...
-
माधव र रवि संसदीय दलको नेता बनिरहनु अवैध !
काठमाडौं । संसदमा सुशासनको मुद्दा चर्काएका दुई पार्टीमाथि गम्भीर आरोप लाग्न थालेको छ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी...
-
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच वालुवाटारमा भेटवार्ता
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीसंग डेढ घण्टा लामो छलफल गरेकी छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पूर्वराष्ट्रपति...
-
मुग्लिन नारायणगढ सडक खण्ड अवरुद्ध
काठमाडौं । मुग्लिन नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै गएको पहिरोको कारण राजमार्ग दुईतर्फ अवरुद्ध भएको छ । सो...
-
सांसद भट्टचनको पहलमा दामोदरकुण्ड र गुरुसाङ्वो गुफा पदमार्गमा दुई झोलुङ्गे पुल बन्ने !
काठमाडौं । संघीय सांसद देवीप्रकाश भट्टचनको पहलमा मुस्ताङ जिल्लाका दुई महत्वपूर्ण धार्मिक पदमार्गहरूमा झोलुङे पुल निर्माण हुने भएको छ। सांसद...
-
‘वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण हुन्छ’
काठमाडौं । यस वर्षको वर्षायामको समयमा मेलम्चीको पानी नियमित रूपमा काठमाडौंवासीका घरघरमा वितरण हुने खानेपानीमन्त्री प्रदीप यादवले बताएका छन् ।...
-
नवलपरासी, रुपन्देही र चितवनसहित आसपासका क्षेत्रमा ठूलो वर्षा
काठमाण्डौ । नवलपरासी, रुपन्देही र चितवनसहित आसपासका क्षेत्रमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै नवलपरासी पूर्वमा...
-
लार्चामा ह्युम पाइप बगाउँदा तातोपानी नाका ठप्प !
काठमाडौं। सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–३ लार्चामा राखिएको ह्युम पाइप बगाउँदा अरनिको राजमार्ग अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय कोदारीका...
-
सर्वोच्चका लागि प्रस्तावित तीन न्यायाधीशविरुद्ध उजुरी आह्वान
काठमाडाैं । सर्वोच्चका लागि प्रस्तावित तीन न्यायाधीशविरुद्धको उजुरी आह्वान गरिएको छ । संघीय संसदको संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि...