ताजा समाचार

नेपाली बचाउन दोहामा रकम उठाउँदै

Kavreli-Dohaदोहा । साउदी अरबमा सजाय भोगिरहेका रामचन्द्र तिमिल्सिनालाई बचाउने अभियान सञ्चालनार्थ तदर्थ समिति गठन गरेर दोहामा रहेका नेपालीहरूले पाँच लाख रुपैयाँ सहयोग जुटाएका छन् ।

दोहामा हालै भएको काभ्रेलीहरूको भेलाले रामचन्द्रका लागि नेपाली पाँच लाख सहयोग संकलन गरेको हो । कार्यक्रममा काभ्रेलीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको सभापतित्व गौरबराज अधिकारीले गरेका थिए ।

आगामी महिना कार्यसमिति बिस्तार गर्ने योजना रहेको र उक्त कार्यसमिति गठन तथा बिस्तार कार्यक्रममा सहभागी हुन सबै काभ्रेलीहरुलाई अनुरोध गर्दै कार्यक्रम समापन भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org