ताजा समाचार

डिभिजन थ्री क्रिकेट आयोजनाको जिम्मा नेपालले पाएन

क्रिकेट काउन्सिल (आईसीसी)ले वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको आयोजना जिम्मा नेपाललाई दिन अस्वीकार गरेको छ । उसले युगाण्डालाई आयोजक चयन गरेको छ । आईसीसीले मंगलबार डिभिजन थ्री अक्टोबर २६ देखि नोभेम्बर २ सम्म गर्ने निर्णय गर्दै आयोजनाको जिम्मा युगाण्डालाई दिने घोषणा गरेको हो ।प्रतियोगिता आयोजनाका लागि नेपाललेआईसीसीसमक्ष प्रस्ताव  राखेको थियो । ‘नेपाल डिभिजन थ्रीमा घटुवा भएको पुष्टि गरेपछि हामीले आयोजनाको इच्छा राखेका थियौं’ क्यानका एक अधिकारीले भने-’नेपाललाई दिने सम्भावना पनि थियो । तर, आज युगण्डाले दिएको सुनेको छु ।’ डिभिजन थ्री आयोजनाको जिम्मा दिने तयारी स्वरुप

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org