ताजा समाचार

प्राधिकरणका नयाँ सीईओ पोखरेलले काम सुरु गरे

काठमाडौं २८ पुस । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ डा. गोविन्द पोखरेलले कार्यभार सम्हालेका छन् ।

उनले बुधबार अवेर नै कार्यभार सम्हालेका हुन् । नवनियुक्त सीईओ पोखरेलले भने, ‘मैले कार्यभार सम्हालेर काम थालिसकेँ ।’

सरकारले बुधबार सुशील ज्ञवालीलाई बर्खास्त गर्दै पोखरेललाई सीईओ नियुक्त गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org