ताजा समाचार

पौरखी कृषक पुरस्कृत


बेनीमा आइतबार सम्पन्न जिल्ला स्तरीय कृषि मेला प्रर्दशनीमा आफुले उत्पादन गरेका फसलसहित पुरस्कृत कृषकहरु । जिल्ला कृषि विकास कार्यालयले उत्कृष्ट फसल उत्पादन गर्ने ५८ जना कृषकलाई पुरस्कृत गरेको छ ।

 

 

 

 

 

तस्बिर : रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org