ताजा समाचार

अचानक बेहुलीका पुराना प्रेमी भेटिएपछि…

एजेन्सी । क्यानडाको टोरन्टो शहरमा बेहुलाबेहुली आमन्त्रित परिवारजन तथा अतिथिबीच नाच्दै थिए । अचानक बेहुलीका पुरानाप्रेमी प्रकट भए । अतिथि सबैलाई बेहुलीको नांगो फोटा र प्रमीकासँग रासलीला मच्चाईरहेको श्रव्यदृश्य वितरण गरिदिए । त्यसपछिभाँडभैलो मच्चियो । मदिरा सेवन गर्दै गरेकाले एकले अर्कालाई गिलास हान्न थाले । सकैले कुर्सीले हाने भने पार्टी भेन्युमा रहेको सामान तोडफोड गरियो । अहिले ट्विटरमा यो घटनाको श्रव्यदृश्य भाइरल बनेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org