ताजा समाचार

पपुवा न्युगिनीमा ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प

काठमाडौं, ९ माघ । पपुवा न्युगिनीमा ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार सोलोमन द्विपको १६७ मिटर गहिराईमा नेपाली समय अनुसार बिहान सवा १० बजे भूकम्प गएको भूकम्प गएको छ । भूकम्पका कारण सुनामी आउन सक्ने चेतावनी दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। भूकम्पको क्षतिको विवरण आइसकेको छैन।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org