ताजा समाचार

प्रधानमन्त्री सहित सत्तारुढ दल र मधेसी मोर्चाबीच बालुवाटारमा छलफल जारी

 

काठमाडौं २१ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी मोर्चालाई छलफलका लागि बालुवाटार बोलाएका छन् । अपराहृन ४ बजे प्रधानमन्त्री प्रचण्डले कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाका नेताहरुलाई छलफलमा बोलाएका हुन् । स्थानीय चुनावका लागि तयारी गर्न निर्वाचन आयोगलाई पत्र लेख्ने मन्त्रिपरिषदको निर्णयप्रति मधेसी मोर्चा असन्तुष्ट छ । र, उसले संविधान संशोधन नभएसम्म चुनावमा सहभागी नहुने अडान लिँदै आएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org