ताजा समाचार

सीमामा निगरानी बढाउन ट्रम्पको निर्देशन

 

काठमाडौं २४ माघ। राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आउने मानिसहरुमाथि कडा निगरानी राख्न सीमा सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

मुस्लिम बहुद सात देशका नागरिकलाई अमेरिका प्रवेशमा लगाएको प्रतिवन्धमाथि अदालतले अन्तरिम रोक लगाएपछि ट्रम्पले सीमामा कडाई गर्न निर्देशन दिएका हुन् ।
उनले प्रतिवन्ध रोकेर अदालतले अमेरिकी सीमालाई सुरक्षित गर्ने काममा अवरोध गरेको आरोप पनि लगाए । उनले भनेका छन् कि यदि केही भयो भने त्यसको जिम्मेवार न्यायाधीश र अदालती सिस्टमलाई दोषी ठहर्‍याउने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org