ताजा समाचार

बाराक ओबामाले जब मस्ती गर्न थाले…[फोटोफिचर]

एजेन्सी ।  आठ वर्षसम्म राष्ट्रपतिको पद सम्हालेका बाराक ओबामा पदबाट हटेपछि बिदा मनाउन निस्किए । ओबामाले आफ्ना मित्र तथा भर्जिन ग्रुपका संस्थापक अर्बपति रिचर्ड ब्रान्डसनसँग ब्रिटिस भर्जिन आइल्यान्ड्समा समुद्रमा सर्फिङ गरेका छन् । पदबाट बिदा भएका दिन क्यालिफोर्निया गएका ओबामा वासिंग्टन फर्कनुअघि श्रीमती मिसेल ओबामासँगै बिदा मनाउन त्यहाँ पुगेका हुन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org