ताजा समाचार

यसले वेश्यालयमा गएर आर्कषक पुरुष छानेरै गर्छिन् सेक्स

एजेन्सी । आफ्नी प्रेमीका पवित्र रहोस् भन्ने संसारका सबै प्रेमीको चाहना हुन्छ ।

तर सर्वियामा एउटा त्यस्ता प्रेमी छन् जसले आफ्नी प्रेमीकालाई टाइम पासका लागी वेश्यालय पठाउँदै आएका छन् ।

सविर्याको राजनीतिमा सक्रिय ति प्रेमीले २४ बर्षकी टीवी स्टार तथा मोडल सेनाडा नुर्किकलाई दिएको सुझाव उनकी प्रेमीकाले सहर्ष स्विकारेकी छिन् ।

जहा बेश्यावृति गैरकानुनी मात्रै मानिदैन कसैले त्यस्तो अनैनितक कर्म गरेको थाहा पाए कडा भन्दा कडा सजाय सुनाइन्छ ।

तर हाई प्रोफाइल राजनीतिज्ञ आफ्ना प्रेमी भएको भन्दै उनले ग्राहकबाट महंगा उपहार पनि मिल्ने र आर्कषक पुरुषसँग सहवास गर्ने गरेको रहस्य एक अन्तरवार्तामा पनि खोलेकी छिन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org