जान्नुहोस्,दैनिक सेक्स गर्नुका ५ कारण
एजेन्सी । यदी तपाईले सेक्सबाट उपचारको बारेमा सुन्नु भएको छ भने यो साँचो हो, सेक्सले वास्तवमै मानिसको उपचार गर्न सक्दछ । सेक्सले शरिर, दिमागलाई ताजा र स्फुर्त राख्नुको साथै बिभिन्न रोगबाट समेत बचाउँछ । त्यसैले डाक्टरहरुल दिनदिनै सेक्स गर्नु पर्ने वकालत गर्न थालेका छन् ।
हामीले दिनदिनै सेक्स गर्नु पर्ने कारण यस्ता छन्
१.यसले प्रशस्त मात्रामा व्यायाम गराउँदछ
सेक्स एउटा शारिरिक क्रियाकलाप हो,यसबाट गुज्रदा शरिर थुप्रै परिवर्तनबाट पार हुन्छ। सेक्स गर्दा स्वास प्रश्वासको दरमा बृद्धि हुन्छ, तपाई थाक्नु हन्छ। यसको मतलवको तपाईको क्यालोरी खपत हुन्छ । हप्ता एक पटकको दरले १५ मिनेट सेक्स गर्दा वर्षभरिमा ७५०० क्यालोरी खपत गर्न सकिन्छ । यो पुरै ७० माइल दौडिए बराबर हो ।
२.दुखाइबाट मुक्ति
सेक्सको प्रक्रियमा महिला र पुरुष दुबैको शरिरबाट इन्डोफिन्स भन्ने पदार्थ निक्लन्छ जसले पेनकिलरको रुपमा काम गर्दछ ।
३.स्वखलनले बचाँउछ अनेक रोगबाट
सेक्सक्रमा हुने स्वखलनले भित्र ग्रन्थीमा अनावश्यक तरल पदार्थ रहन पाउँदैन तर तपाईको प्रोस्टेट ग्रन्थी बलियो रहन्छ ।
४. लिंग नउठने समस्याबाट मुक्ति
प्राय पुरुष ४० वर्ष नाघेपछि यो समस्याबाट ग्रसित हुन्छन्, र कयौ व्यक्ती युवा समयमै यसबाट पिडित बनेका छन् । यसबाट पार पाउने उपाए भने नियमित सेक्स नै हो, सेक्स गर्दा तपाइको लिंगमा रक्त संचार प्रक्रिया राम्रोसंग जारी रहन्छ ।
५. तनावबाट मुक्ति
सेक्सले मानिसलाई तनावबाट समेत मुक्त गराउँछ, सेक्सका क्रममा शरिरबाट निक्लने डिपामाइन भन्ने पदार्थले मानिसलाई तनावबाट मुक्ति दिन्छ ।
Comments
अरु समाचार
-
‘गायन’मा जत्तिकै ‘एरेन्ज’मा पनि अब्बल सुशिल भट्टराई
काठमाडौं । नेपालीहरुको दोस्रो महान चाड तिहार नजिकिए सँगै गायक तथा एरेन्जर शुशिल भट्टराईको एरेन्जीङमा नयाँ देउसी गित सार्वजनिक भएको...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
आज घोडेजात्रा: जनविश्वास र रोचक किम्बदन्ती यस्तो
काठमाडौं । परम्परागत रुपमा प्रत्येक वर्षको चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा आज काठमाडौं उपत्यकामा मनाइँदैछ । घोडेजात्रा एउटा अत्यन्तै...
-
डा. अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति प्रदान गरिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई...
-
गाईघाट झरना र बराह ताल जोड्न पदमार्ग निर्माण
काठमाडौं । बागलुङका दुई पर्यटकीय क्षेत्रलाई जोड्न पदमार्ग निर्माण गर्न थालिएको छ । ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाको सिमानामा रहेको...
-
भ्यालेन्टाइन्स डे–१४ फेब्रुअरीमा किन मनाईन्छ ?
काठमाडौं । १४ फेब्रुअरीलाई प्रेम दिवस अर्थात् भ्यालेन्टाइन्स डेका रूपमा विश्वभर मनाइन्छ । यस दिन युगल जोडीले आफ्नो मनको कुरा...
-
नेपालगञ्ज-कैलाश मानसरोवर ‘माउण्टेन फ्लाइट’ सुरु(भिडियो सहित)
काठमाडौं । नेपालगञ्जबाट कैलाश मानसरोवरसम्मका लागि हिमाली उडान ‘माउण्टेन फ्लाइट’ सुरु भएको छ । विभिन्न पर्यटन व्यवसायसँग सम्बन्धित सङ्घसंस्थाको पहलमा...
-
एउटै वडाबाट ११ करोडको सुन्तला बिक्री
काठमाडौं । स्याङ्जाको भिरकोट नगरपालिका–७ मा यस वर्ष रु ११ करोड बढीको सुन्तला बिक्री भएको छ । बलमाटा, तिलाहार, जिमिरे,...
-
बागमतीको जलप्रवाह र वातावरणीय सौन्दर्यतालाई पुनःस्थापित गर्न नागमती बाँध बनाइँदै
काठमाडौं । काठमाडौं उपत्यकाको सभ्यतासँग जोडिएको बागमती नदीको जलप्रवाह बढाएर यसको वातावरणीय सौन्दर्यतालाई पुनःस्थापित गर्न अर्को नागमती बाँध (ड्याम) बनाउन...