ताजा समाचार

प्याव्सनको निर्वाचन हुँदै,भोलि विहान १० बजेसम्ममा नतीजा आउने

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) को आगामी नेतृत्वका लागि मतदान हुँदैछ । आज राति ९ बजेसम्ममा मतदान सकिने र भोलि बिहान १० बजेसम्ममा नतीजा आउने अध्यक्षका प्रत्यासी टिकाराम पुरीले बताए ।  एमालेनिकट पुरी र माओवादी केन्द्रनिकट बिजय सम्बाहाम्फको अलगअलग प्यानलबीच निर्वाचन हुन लागेको हो । पछिल्लो अवस्थामा पुरीको प्यानल अगाडि रहेको चर्चा महाधिवेशनका प्रतिनिधिहरुबीच चलिरहेको छ । ‘म धेरै मतले अगाडि छु, राम्ररी जित्छु ।’ अध्यक्षका प्रत्यासी पुरीले भने । सम्बाहाम्फेको प्यानल पनि अगाडि रहेको दावी गर्दै आएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org