ताजा समाचार

पत्रकार महासंघ सुर्खेतको अधिवेशन १४ गते हुने

सुर्खेत १२ फागुन ।  यही फागुन १२ गते हुने भनिएको पत्रकार महासंघ सुर्खेतका १० औं अधिवेशन अब १४ गते हुने भएको छ । आन्तरिक तयारी नपुगेको भन्दै स्थगित गरिएको अधिवेशन १४ गते गर्ने निर्णय गरिएको पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चण भारतीले जानकारी दिए । अधिवेशनको उद्घाटन १४ गते विहान ११ बजे हुने छ ।
साथै पत्रकार महासंघ सुर्खेत शाखाले निर्वाचनका लागि वरिष्ठ पत्रकार तथा शाखाका पूर्ब अध्यक्ष कमलेश डिसीको सयोजकत्वमा पत्रकार भिम सुवेदी र कानुन व्यवसायी उत्तम आचार्य सदस्य रहेको निर्बाचन समिती गठन गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org