ताजा समाचार

लागुऔषध दुव्र्यसनविरुद्ध प्रहरीको साइकल ¥याली

काठमाडौं । लतिलपुर प्रहरीले लागुऔषध दुव्र्यसनविरुद्ध आज साइकल ¥याली निकालेको छ ।
‘हाम्रो आवाज लागुऔषध मुक्त समाज’ भन्ने नाराका साथ बिहान ललितपुरको जाउलाखेलबाट ¥याली निकालेको हो । ललितपुर प्रहरी परिसरका निमित्त प्रमुख एसपी अशोक सिंहको नेतृत्वमा स्थानीयसमेत ¥यालीमा सहभागी थिए । जनचेतना अभिवृद्धिको उदेश्यले ¥याली आयोजना गरिएको भन्दै एसपी सिंहले बताए । उनले लागुऔषध दुर्ब्यसनको कारणले अपराध दिन प्रतिदिन बढिरहेको बताए । उनले भने, ‘यसलाई नियन्त्रण गर्न सबैको साथ र सहयोग आबश्यक रहन्छ, लागुऔषध दुर्ब्यसन विरुद्धको अभियानलाई निरन्तरता दिनु पर्ने खाचो छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org