ताजा समाचार

नेपाल बंगलादेशसँग हार्‍यो, इमर्जिङ कपको समूह चरणबाट बाहिरियो

१५ चैत, काठमाडौं । नेपालले एसीसी इमर्जिङ कप क्रिकेटमा बंगलादेशसँग ८३ रनको हार व्यहोरेको छ । लगातार दोस्रो हारले प्रतियोगिताको समूह चरणबाट बाहिरिएको छ ।

घरेलु टोली बंगलादेशले दिएको २५८ रनको लक्ष्य पछ्याएको नेपाल ४२।३ ओभरमा १७४ रन जोड्दा अलआउट भयो ।

नेपालको सुरुवाती खेल निकै खराब रहृयो । १६ रन जोड्दा सुरुवाति ३ विकेट गुमाएको थियो । दोस्रो ओभरको अन्तिम बलमा कप्तान ज्ञानेन्द्र मल्ल शुन्यमै आउट भए, त्यतिबेला टिमको स्कोर मात्र १ रन थियो ।
अर्का ओपनर सुनिल धमला १ रनमै आउट भए भने आसिफ शेख पनि १२ रन बनाएर पभेलियन फर्किए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org