ताजा समाचार

बानेश्वरमा मोटरसाइकलको ठक्करबाट महिला गम्भीर घाइते

 


काठमाडौं चैत २४ । नयाँ बानेश्वरमा मोटरसाइकलले ठक्कर दिंदा चेली तामाङ नाम गरेकी महिला गम्भिर घाइते भएकी छिन् । जेब्रा क्रसिड्बाट पार गर्दा बा ६५ प ७५४९ नम्बरको बाइकले तामाङलाई  ठक्कर दिएको थियो । घाइते तामाङको एभरेष्ट अस्पताल बानेश्वरमा उपचार भइरहेको छ । मोटरसाईकल चालक भने फरार भएको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org