ताजा समाचार

प्लास्टिकको झोलामा आफ्नै आन्द्रा बोकेर हिड्छन् मोरङका मनबहादुर ! कोही छ यिनलाई बचाउने ?


मोरङ। मिक्लाजुङ–१ साम्पाङ टोलका मनबहादुर राईले आफ्नो जीवन बचाइ दिन याचना याचना गरेका छन् ।

तीन वर्षदेखि आन्द्राको अल्सरबाट पीडित ४० वर्षिय राईको वीपी कोइराला मेमोरियल अस्पताल, धरानमा शल्यक्रिया गरिएको थियो । रु पाँच लाखको चन्दा सङ्कलनबाट उहाँको शल्यक्रिया गरिएपनि आर्थिक अभावमा पूर्ण शल्यक्रिया भने हुन सकेन ।

रु तीनलाख खर्च अभावले उनी प्लास्टिकको झोलामा आन्द्रा लिएर हिडीरहहेका छन् । राईले भने, ‘जीवनदाता पाउने आशामा आन्द्रालाई प्लास्टिकमा पोको पारेर बाँचिरहेको छु ।’ रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org