पूर्वसांसद टंक राई माओवादीमा केन्द्रमा प्रवेश
काठमाडौं, ३१ चैत। टंक राई नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, नेकपा माओवादी केन्द्रमा प्रवेश भएको छ । माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा औपचारिक कार्यक्रम गरीे एकता घोषणा गरिएको हो ।
उनले नेकपा मालेबाट अलग भएर नेपाल कम्युनिष्ट पार्टी खोलेका थिए ।
अमिन शेरचनको नेतृत्वमा राईलाई नेकपा माओवादी केन्द्रमा ल्याउन अग्नि सापकोटा , गोपाल किराती पूर्णाकुमारी सुवेदी लगाएतका सदस्य वार्ता समिति गठन भएको थियो
दुई पार्टीबीच एकताको प्रयास भइरहे पनि एकीकरणपछि पाउने पदमा कुरा मिलेको थिएन । एकीकरणपछि टंक राईलाई पार्टी हेडक्वार्टर सदस्यको जिम्मेवारी दिइने माओवादी केन्द्र स्रोतले बतायो । त्यसैगरी रामहरि कार्की र अम्बेर राईले पोलिटव्यूरो सदस्यको जिम्मेवारी पाउनेछन् ।
एकता प्रक्रियामा आएका मातृका यादव, रामबहादुर थापा बादल, र मणि थापा पनि माओवादी केन्द्रको हेडक्वाटर सदस्य रहेका छन् ।
Comments
अरु समाचार
-
पदावधि नसकिँदै राजिनामा दिने पूर्व मुख्यसचिव अर्यालको तयारी
काठमाडौं । अन्तःशुल्क स्टिकर छपाइ भ्रष्टाचार मुद्दामा सफाई पाएका पूर्व मुख्यसचिव बैकुण्ठ अर्यालले राजीनामा दिने भएका छन् । उनले गत...
-
धार्मिक दृष्टिकोणले मधेशको संस्कार, संस्कृति र परम्परा उच्च रहेको छ: महामन्त्री थापा
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले धार्मिक दृष्टिकोणले मधेशको संस्कार संस्कृति, परम्परा उच्च रहेको बताएका छन् । तराई मधेशमा...
-
सरकारको कामलाई प्रभावकारी बनाउन संयन्त्र बनाइएको हो: डा.महत
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले सरकारको कामलाई प्रभावकारी बनाउनका लागि सत्तासाझेदार दलहरुबीचको संयन्त्र बनाइएको बताएका छन् । चितवनमा...
-
एमाले सचिवालय बैठक भोलि बस्दै
काठमाडौं । समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय संयन्त्र, उपनिर्वाचनलगायत विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट (एमाले)को सचिवालय बैठक भोलि...
-
संयुक्त टोलीद्वारा सीमास्तम्भको निरीक्षण
काठमाडौं । सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त टोलीले सीमास्तम्भको निरीक्षण गरेको छ...
-
अमेरिका र चीनबीच ‘सहकार्य हुनुपर्ने’ चिनियाँ राष्ट्रपति सीको भनाइ
काठमाडौं । बेइजिङ र वासिङ्टनबीच सहकार्य गर्ने उपाय खोज्नुपर्ने चीनका राष्ट्रपति सी चिनफिङले अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पठाएको सन्देशमा...
-
नवनियुक्त इजरायली राजदूतको स्वागत
काठमाडौं । नेपालका लागि इजरायलका नवनियुक्त राजदूत स्मुलिम एरी बास आफ्नो कार्यभार सम्हाल्न काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय...
-
प्रधानमन्त्री ओलीद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राज्य अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्रीले...
-
कीर्तिपुरमा एमालेद्वारा उम्मेदवार सार्वजनिक
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी महिना हुने स्थानीय तह उपनिर्वाचनका लागि एक नगरप्रमुख र दुई वडाध्यक्षका उम्मेदवारको नाम...