ताजा समाचार

यसकारण रातीको भन्दा बिहानीपखको सेक्स उत्तम

एजेन्सी । विश्वभर नै ससबैभन्दा बढी सेक्स गरिने समय राती हो । तर यो समय वैज्ञानिक र चिकित्सकीय दृष्टले उत्तम नहुने अनुसन्धानको दाबी छ । हालै बेलायतमा गरिएको एक अध्ययनले रातीमा भन्दा बिहानीपख गरिने सेक्स सबैभन्दा बढी उत्तम हुने निष्कर्ष सनिकालेको छ ।

विहानमा सेक्स गर्ने तर रातीमा किन नगर्ने भन्ने जिज्ञासामा उक्त अध्ययनले रातीमा खासगरी खाना खाएर बेडमा जाने र सुत्नेबेला सेक्स गर्ने समय उचित भए पनि स्वास्थका दृष्टिले भने उत्तम नभएको निष्कर्ष निकालेको छ ।

अध्ययनले भनेको छ खाना खाएर सेक्स गर्नु र खाना खाएर नुहाउनु भनेको रोग निम्ताउनु हो । त्यसैले रातीमा सेक्स गनुभन्दा विहानमा नै गर्दा राम्रो हुने विज्ञहरुको सुझाव छ । रातीको सेक्समा नयाँपन नहुने पनि बताउने अध्ययनको निष्कर्ष छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org