ताजा समाचार

गर्मीमा सेक्स गर्न मज्जा आएन ? अब यसरी गर्नुहोस्

काठमाडौँ । सेक्स गर्ने उपयुक्त समय कुन भन्ने विषयमा सबैका आआफ्ना तर्क छन् । कतिले जाडो समय सेक्सका लागि उपयुक्त हुने र गर्मीमा सेक्सका लागी आफू तयार नै हुन नसकी पार्टनरका लागि मात्रै तयार भइदिनुपर्ने बाध्यता बताउँछन् त कतिले जाडोमा औधी चिसोका कारण यावत समस्या आउने हूँदा गर्मी समय सेक्सका लागी उपयुक्त समय हुने बताउँछन । तर, जस्ले जे भने पनि सेक्स जाडो र गर्मी दुवै समयमा उही दरले हुने विभिन्न अध्ययनले देखाएका छन् । यो समय मौसम गर्मीको भएकाले हामीले पनि तपाईको सहजताका लागि गर्मीमा सेक्स गर्ने केही सजिला तरिकाहरुका बारैमा खोज रिपोर्ट तयार पारेका छौं ।

गर्मी याममा सेक्स गर्दा केही थकान र गर्मीले ह्वात्तै गाल्न सक्छ जसका लागी आइसको प्रयोग गरेर सेक्स गर्दा बेग्लै आनन्द प्राप्त गर्नुहुनेछ ।

सेक्सको दौडानमा आइसको एक टुक्रा ओठमा च्यापेर एकले अर्काको जीउमा स्पर्स गर्दा चरमउत्कर्षमा पुग्न र गर्मी छलेर मजा लिन सारै रोमाञ्चक हुन्छ ।

गर्मीलाई छलेर सेक्स लाइफलाई रोमाञ्चक बनाउने अर्को तरिका स्वीमिङ्ग पुल पनि एक गन्तब्य बन्न सक्छ । वैँशमा स्वीमीगं पुल नुवाउने गन्तब्य मात्रै बन्ने गरेपनी पछिल्लो समय एकान्तमा स्वीमीगं सेक्सको प्रचलन पनि बढ्दो छ । अहिलेसम्म स्वीमिङ्ग पुलमा गएर सेक्स गर्नुभएको छैन भने एक पटक गर्नुहोस् तपाइँले जिन्दगीकै ठूलो रोमाञ्चक वातावरण प्राप्त गर्नुहुनेछ ।

गर्मीबाट बचेर सेक्स गर्ने अर्को उत्तम स्थल भुँई पनि फलोरमाथि सेक्स गर्दा शरिर तातिन्छ । झन् गर्मीमा सेक्स गर्दा त शरिरसँगै बेड पनि तातिन्छ । त्यसकारण भुँईमा सेक्स गर्नु उचित हुन्छ । सेक्स पार्टनरसँग भुँईमै लडिबडी गर्नको मजा बेग्लै हुन्छ ।

त्यस्तै गर्मीलाई छलेर सेक्स गर्ने उत्तम समय झरी पनि एउटा हो । सके प्राकृतिक झरीमा गर्नुहोस् त्यो सम्भव नभए कृतिम रुपमा बाथरुपमा झरी बनाएर पनि यस्तो सेक्स गर्न सकिन्छ । शावरमा नुहाउदै गरिने सेक्सको मजा पनि भिन्दै हुन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org