ताजा समाचार

धुलोले आकासमा पनि हवाइजहाजको जाम हुन थाल्यो

काठमाडौं,२१ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सीमित भौतिक संरचना तथा चुस्त व्यवस्थापनको अभावले आकाशमा जहाज होल्न हुनु या उडान ढिला हुनु नौलो घटना होइन ।

तर, पछिल्लो समय आकाशमा जहाज होल्ड हुने र डिले हुने समय बढेको छ । सोही कारण काठमाडौंको आकाशमा ट्राफिक जाम हुने, उडान रद्द हुने र यात्रुले सास्ती पाउने घटना बढेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार, आकाशमा ट्राफिक जाम बढुनुमा धेरै कारणले भूमिका खेलेको हुन्छ ।
त्यसमध्ये पछिल्लो दिनमा काठमाडौंको सडकमा निस्किएको धुलो एक कारण बनेको नयाँ पत्रिका दैनिकले लेखेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org