टाइगर ब्रुअरीले पायो एन.एस.प्रमाण चिन्ह
काठमाडौं । टाइगर बु्रअरी इन्ड्रष्ट्रिज प्रा.लि.बाट उत्पादित टेन्सवर्ग ,लन्डन आइस र नेपाल टाइगर वियरलाई नेपाल गुणस्तर तथा नापतौल विभागले गत चैत्र ३१ गते नेपाल गुणस्तर तथा प्रमाण पत्र चिन्ह (एन.एस.) दिएको छ ।
बु्रलरीले दुई वर्षअघि देखि गुणस्तरीय वियर उत्पादन गर्दै आएको छ ।एन.एस चिन्ह प्राप्त गरेपछि बु्रलरीलाई थप हौसला मिलेको बताएको छ । एन.एस. चिन्हले हामी उपभोक्तालाई गुणस्तरीय वियर दिएका छौं भन्ने कुरा अवगत महसुश भएको बु्रअरीले बताएको छ ।
टाइगर बु्रअरी प्रा.लि.ले विदेशी गुण्स्तरीय कच्चा सामाग्रीको प्रयोग गरी जर्मन टेक्नेलोजीबाट स्वदेशमै अन्तर्राष्ट्रिय स्तरको वियर उत्पादन गरी स्वदेश तथा विदेशमा विक्रीवितरण गर्दै आएको छ । यस कम्पनीले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाण पत्र पनि प्रप्त गरेको छ ।
अत्याधुनिक प्लान्ट स्थापना गरी वियर उत्पादन गरिरहेको कम्पनीले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेपछि टाइगर बु्रअरीबाट उत्पादित वियरहरु अन्तर्राष्ट्रिय स्तरको भएको प्रमाणित भएको छ । बु्रअरीले उत्पादन गरेका वियरको मुल्य तुलनात्मक रुपमा सस्ता, स्वादिलो र गुणस्तरी रहेको कम्पनीले दाबी गरेको छ ।
विदेशमा पनि निर्र्यात
कम्पनीले वियर दुवई निर्यात पनि गरेको छ । निकट भविष्यमा नै ओमान र दक्षिण कोरियामा निर्यात गर्ने तयारी अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ ।
स्वदेशमै विदेशी स्तरको ब्राण्ड र गुणस्तरको वियर उत्पादन गरी विक्रीवितरण गर्ने उद्देश्यका साथ स्थापना भएको टाइगर बु्रअरीले वियर उत्पादन गरेर वियरमा मुलुकलाई आत्मनिर्भर बनाउने, थोरै भएपनि स्वदेशी मुद्रा पलायन हुनबाट रोक्न सहयोग पुर्याउने उद्देश्य राखेर सहयोग गर्दै आएको छ ।
हाल नेपालबाट बार्षिक रोयल्टी र नाफाका रुपामा करिब ६० अर्व रुपैयाँ विदेशीने गरेको तथ्य छ । टाइगर बु्रअरीका वियरहरु नेपाली उपभोक्ताको आर्थिक अवस्था अनुसार नै मुल्य निर्धाण गरिएको कम्पनीले जनाएको छ ।
Comments
अरु समाचार
-
झापामा सवारीसाधन कारबाहीबाट ६६ लाख बढी राजस्व सङ्कलन
काठमाडौं । जिल्ला ट्राफिक कार्यालयाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु ६६ लाख १५ हजार राजस्व सङ्कलन गरेको छ...
-
दशैंका लागि अग्रिम टिकट बुकिङबारे सरकार र व्यवसायीबीच ७ बुँदे सहमति, यहिसाताबाट अग्रिम बुकिङ खुलाईने
काठमाडौं । दशैं तिहारलाई लक्षित गरेर सार्वजनिक यातायातकोअग्रिम टिकट यही साताबाट खुलाइने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र...
-
गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
काठमाडौं । प्रसूति व्यथा लागेकी एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले बागलुङको...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
सेवा विस्तार गर्दै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल
काठमाडौं । क्यान्सर उपचारका लागि देशकै प्रमुख अस्पतालका रूपमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सेवा विस्तार गर्ने भएको छ...
-
सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ । लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा...
-
विश्वकप लिग–२: आज नेपाल र क्यानडा भिड्दै
काठमाडौं । क्यानडामा जारि विश्वकप लिग–२ अन्तर्गतका सुरुवाति दुई खेलका नतिजा आफ्नो पक्षमा पार्न असफल नेपाली क्रिकेट टोलीले आज चिरपचिरचित...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...