ताजा समाचार

काँग्रेस उम्मेदवार राजुरामले आफ्ना बाबुलाई ह्विलचेयरमा लिएर मतदान गरे

काठमाडौं, ३१ बैशाख । काठमाडौं महानगरपालिकाको मेयरका प्रत्यासी नेपाली कांग्रेसका राजुराज जोशीले आफ्ना बाबुलाई ह्विलचियरमा लिएर मतदान गराएका छन् । ८१ वर्षीय बाबु गजेन्द्रराज जोशीले मतदान गरेका हुन् । बाबुलाई ह्विलचेयरमा राखेर जोशी मतदानका लागि काठमाडौं महानगरपालिका १९ नम्बर वडाको यट्खा बहाल बुथ पुगेका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org