ताजा समाचार

काठमाडौंको दक्षिणकाली नगरपालिकाको मेयर र उपमेयर दुवैमा काँग्रेस विजयी

काठमाडौं, ४ जेठ । काठमाडौंको दक्षिणकाली नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा मोहन बस्नेत र उपमेयरमा बसन्ती तामाङ विजयी भएका हुन् । बस्नेतले ४ हजार ६९८ मत पाएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका शशी शर्मा अर्यालको मत ४ हजार २६८ मत छ । त्यस्तै उपप्रमुखमा विजयी कांग्रेसकी बसन्ती तामाङले ४ हजार ७४९ मत छ । उपप्रमुखमा निकटतम प्रतिद्वन्द्वी एमालेकी मिरा महर्जनले ४ हजार ३३० मत पाएकी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org