ताजा समाचार

काठमाडौं महानगर अपडेटः एमालेको अग्रता कायमै, दोस्रोमा काँग्रेस

काठमाडौं, ४ जेठ । काठमाडौं महानगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । पछिल्लो पटक सार्वजनिक भएको मतपरिणाम अनुसार दोस्रो स्थानमा कांग्रेस र तेस्रो स्थानमा विवेकशिल नेपाली छन् । एमाले उम्मेदवार विद्यासुन्दर शाक्यले ४ हजार ३ सय १७ मत पाएका छन् । कांग्रेसका उम्मेदवार राजुराज जोशीको मत २ हजार ४७२ मत छ ।

विवेकशिल नेपालीकी रन्जु दर्शनाको मत १ हजार ८७७ र साझा पार्टीका किशोर थापाको १ हजार २२६ मत पाएका छन् । चौथो स्थानमा संघर्षरत माओवादी केन्द्रका उम्मेदवार सर्वोत्तम डंगोलको मत भने ४९४ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org