ताजा समाचार

यी हुन् कांग्रेसले अहिलेसम्म जितेका स्थानीय तह (सूचीसहित)

काठमाडौं, ४ जेठ । पहिलो चरणको स्थानीय तहको चुनाव अन्तर्गत भएको मतदानको अहिले मतगणना भइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसले अहिलेसम्म ६९ स्थानीय तहमा जितेको छ ।

काँग्रेसले ११ नगरपालिकासहित ६९ स्थानीय तहमा जित निकालेको हो । पहिलो चरणमा निर्वाचन भएका २८३ स्थानीय तहमध्ये मतगणनाको क्रम जारी रहेको छ । अहिलेसम्म नेपाली काँग्रेस र नेकपा एमालेबीच तीब्र प्रतिस्पर्धा भईरहेको छ ।

यी हुन् नेपाली कांग्रेसले प्रमुख जितेका ठाउँ

  • १) नवलपरासीको बुङ्दीकाली गाउँपालिका – दुर्गाबहादुर राना
  • २) नवलपरासीको विनयीत्रिवेणी  गाउँपालिका–डम्बर जिसी
  • ३) नवलपरासीको हुप्सेकोट गाउँपालिका–लक्ष्मी पाण्डे
  • ४) नवलपरासीको बुलिङटार गाउँपालिका–शशिकिरण बस्ताकोटी
  • ५) नवलपरासीको देवचुली नगरपालिका–पूर्णप्रसाद श्रेष्ठ
  • ६) नवलपरासीको मध्यविन्दु नगरपालिका–चन्द्रबहादुर राना
  • ७) मुस्ताङको थसाङ गाउँपालिका – बुद्धिप्रसाद शेरचन
  • ८) मुस्ताङको बाह्रगाउँ मुक्ति क्षेत्र गाउँपालिका – फेन्चोकछेप्तेन गुरुङ
  • ९) मुस्ताङको लोमान्थाङ गाउँपालिका – सुवर्णकुमार विष्ट
  • १०) मनाङको नारफु गाउँपालिका – मिङमानर छिरिङ लामा (निर्विरोध)
  • ११) मनाङको नोसाङ गाउँपालिका – चन्द्रबहादुर घले
  • १२) जाजरकोटको कुसे गाउँपालिका – हरिचन्द्र बस्नेत
  • १३) जाजरकोटको बारेकोट गाउँपालिका–महेन्द्र शाही
  • १४) बाग्लुङको तमानखोला गाउँपालिका – जोकलाल बुढा
  • १५) बाग्लुङको गलकोट नगरपालिका–भरत शर्मा
  • १६) बाग्लुङको निसीखोला गाउँपालिका–तारानाथ पौडेल
  • १७) जुम्ला पातारासी गाउँपालिका – लक्षीमण बोहरा
  • १८) जुम्लाको सिंजा गाउँपालिका – देवल सिंह रावल
  • १९) जुम्लाको कनका सुन्दरी गाउँपालिका–नरवीर रावत
  • २०) जुम्लाको चन्दननाथ नगरपालिका – कान्तिका सेजुवाल
  • २१) गोरखाको गण्डकी गाउँपालिका–होमबहादुर राना
  • २२) गोरखाको चुमनुब्री गाउँपालिका – धनबहादुर गुरुङ
  • २३) गोरखाको सिरानचोक गाउँपालिका – राजु गुरुङ
  • २४) गोरखाको अजिरकोट गाउँपालिका – फणिन्द्रप्रसाद धिताल
  • २५) सिन्धुलीको गोलन्जोर गाउँपालिका – पुष्पबहादुर कार्की
  • २६) सिन्धुलीको घ्याङलेक गाउँपालिका–जगतबहादुर भोलन
  • २७) रसुवाको उत्तरगया गाउँपालिका – उपेन्द्र लम्साल
  • २८) रसुवाको नौकुण्ड गाउँपालिका– नुर्पु साङ्वो घले
  • २९) काभ्रेको वेथानचोक गाउँपालिका–प्रेमबहादुर तिमिल्सिना
  • ३०) काभ्रेको तेमाल गाउँपालिका–सलामसिंह लामा
  • ३१) काभ्रेको रोशी गाउँपालिका – दलबहादुर लामा
  • ३२) नुवाकोटको किस्पाङ गाउँपालिका–छत्रबहादुर लामा
  • ३३) नुवाकोटको तादी गाउँपालिका– नारायणप्रसाद पाण्डे
  • ३४) नुवाकोटको दुप्चेश्वर गाउँपालिका – योविन्द्रसिंह तामाङ
  • ३५)नुवाकोटको लिखु गाउँपालिका– धु्रव श्रेष्ठ
  • ३६) लमजुङको मध्यनेपाल नगरपालिका – रमेशकुमार पाण्डे
  • ३७) लमजुङको दूधपोखरी गाउँपालिका – छुपीमाया गुरुङ
  • ३८) हुम्लाको चिनिकोट गाउँपालिका–पदम लामा
  • ३९) सुर्खेतको चिङगाड गाउँपालिका–देवबहादुर चन्द
  • ४०) सुर्खेतको बराहताल गाउँपालिका – तेजबहादुर बस्नेत
  • ४१) कास्कीको अन्नपूर्ण गाउँपालिका–युवराज कुँवर
  • ४२) म्याग्दीको मालिका गाउँपालिका–श्रीप्रसाद रोका
  • ४३) म्याग्दीको बेनी नगरपालिका – हरिकुष्ण श्रेष्ठ
  • ४४) म्याग्दीको अन्नपूर्ण गाउँपालिका – डमबहादुर पुन
  • ४५) दोलखाको बिगु गाउँपालिका– युधिष्ठिर खड्का
  • ४६) दोलखाको वैत्यश्वर गाउँपालिका–छवी लामा
  • ४७) मुगुको छायाँनाथ रारा नगरपालिका–हरिजगं शाही
  • ४८) मुगुको मुगुमकार्मारोङ गाउँपालिका –छिरिङक्यान्पो लामा
  • ४९) दैलेखको दुल्लु नगरपालिका–घनश्याम भण्डारी
  • ५०) दैलेखको गुराँस गाउँपालिका–खेमराज वली
  • ५१) दैलेखको नौमुले गाउँपालिका–भदे बुढा
  • ५२) दैलेखको डुङ्गेश्वर गाउँपालिका–नगेन्द्रबहादुर मल्ल
  • ५३) सल्यानको त्रिवेणी गाउँपालिका–मानबहादुर डाँगी
  • ५४) सल्यानको छत्रेश्वरी गाउँपालिका – सन्तोस केसी
  • ५५) पर्वतको पैंयू गाउँपालिका–खगेन्द्र तिवारी
  • ५६) पर्वतको जलजला गाउँपालिका–यामबहादुर मल्ल ‘रामकृष्ण’
  • ५७) धादिङको ज्वालामुखी गाउँपालिका– विनोद तिमल्सिना
  • ५८) धादिङ खनियाबास गाउँपालिका – रणबहादुर तामाङ
  • ५९) तनहुँको आबुखैरनी गाउँपालिका – गिरबहादुर थापा
  • ६०) तनहुँको ऋसिङ गाउँपालिका – राजेन्द्रकृष्ण श्रेष्ठ
  • ६१) तनहुँको म्याग्दे गाउँपालिका–माया राना
  • ६२) मकवानपुरको बकैया गाउँपालिका – दामोदर खनाल
  • ६३) चितवनको इच्छाकामना गाउँपालिका – गिताकुमारी गुरुङ
  • ६४) स्याङ्जाको चापाकोट नगरपालिका – शिवकुमार गिरी
  • ६५) स्याङ्जाको अर्जुन चौपाली गाउँपालिका – दीर्घनारायण अर्याल
  • ६६) स्याङ्जाको भीरकोट नगरपालिका – छायाराम खनाल
  • ६७) सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका – निमा ग्याल्जेन शेर्पा
  • ६८) काठमाडौंको दक्षिणकालि नगरपालिका– मोहन बस्नेत
  • ६९) गाेरखा धार्चे गाउँपालिका – सन्तबहादुर गुरुङ (सन्तोष)

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org