ताजा समाचार

भरतपुर महानगरपालिकामा देवी रेणुभन्दा २ हजार बढी मतले अगाडी

चितवन, ८ जेठ । चितवनको भरतपुर महानगरपालिका मेयरमा नेकपा एमालेले अग्रता बढाएको छ । एमालेका देवी ज्ञवाली माओवादी केन्द्रकी रेणु दाहालभन्दा २ हजार १ सय ७६ मतले अघि छन् । देवी ज्ञवालीले अहिलेसम्म २१ हजार ५ सय ३४ मत पाएका छन् ।

रेणुले भने १९ हजार ३ सय ५८ मत पाएकी छन् । त्यस्तै उपमेयरमा कांग्रेसकी पार्वती शाहले २२ हजार २ सय १८ पाएकी छन् भने एमालेकी दिब्या शर्माले १९ हजार ८९ पाएकी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org